प्रधानमन्त्री कोइरालासँग ३३ दलीय मोर्चाको वार्ता
जानकारी केन्द्र
२०७२, भाद्र, ३१
प्रधानमन्त्री सुशील कोइरालासँग ३३ दलीय मोर्चाका संयोजक एवम् राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराम थापाको नेतृत्वमा आएको एक वार्ता टोलीले आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता गरेको छ ।
वार्ता ३३ दलीय मोर्चाले राख्दै आएका माग, संविधानसभाबाट निर्मित नयाँ संविधान र मुलुकका समसामयिक राजनीतिक विषयमा केन्द्रित भएको थियो ।
वार्तामा प्रधानमन्त्री कोइरालाले संविधानसभामा प्रतिनिधित्व नभएका दललाई पनि संविधान निर्माणको प्रक्रियामा सहभागी गराउन आफूले अत्यधिक प्रयास गरेको उल्लेख गर्दै भन्नुभयो, “तपार्इंहरुलाई सहभागी गराउने भनेर नै तपाईंहरुको मागअनुरुप सर्वपक्षीय राजनीतिक भेलाको आयोजना गरिएको थियो, दुर्भाग्यवस्, तपाईहरु आउन सक्नुभएन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

