ओलीको भारतीय विदेश सचिवलाई भने –यो हाम्रो आन्तरिक मामिला हो, अन्तरिक रुपमै समाधान गर्छौ
प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतको रुपमा दुई दिने भ्रमणको क्रममा आज काठमाडौ आईपुगेका भारतीय विदेश सचिव एस जयशंकरले नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन ।
भारतीय राजदुत रञ्जित रेसहित ओली निवास बालकोट पुगेका जयशंकरले एक घण्टासम्म ओलीसँग सामूहिक कुराकानी गरेको थिए । भेटमा भारतीय राजदुर रे, राजदुतवासका डिसिएम विनयकुमार, राजनीतिक चिफ गोपाल कृष्णम र नर्थ हेर्ने अभय ठाकुर सहभागि थिए । दिल्लीबाट आएका उपसचिव र एमाले नेता अग्नी खरेल सहभागि थिए ।
त्यसपछि सबैलाई बाहिर निकालेर ओलीसँग जयशंकरले पौने घण्टा अलग्गै गोप्य बार्ता गरेका थिए ।
भेटमा सहभागि अग्नी खरेलका अनुसार ओलीले ९० प्रतिसत नेपाली जनता र ८५ प्रतिसत सभासदको समर्थनमा आफूहरुले संविधान जारी गर्न लागेकोले यसलाई सबैले स्वागत गर्ने बताउँदै संविधान जारी भएपछि आपसी छलफलमा असन्तुष्टहरुको भागलाई संबोधन गर्ने बताएका थिए
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

