• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

  • ६. २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

  • १०. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

दिपेन्द्र वडुवाल घटना सेलाउन नपाउँदै लम्कीचुहामा फेरी त्यस्तै घटना, ३ जना पक्राउ

काठमाडौ । कैलालीमा भुपेन्द्र वडुवाल घटना सेलाउन नपाउँदै फेरी त्यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको छ । कैलालीको लम्कीचुहा नगरपालिकामा झण्डै २ साता अघि भुपेनद्र वडुवालको ह त्या भएको थियो । सो घटना सेलाउन नपाउँदै फेरी त्यस्तै अर्को घटना भएको छ ।

लम्कीचुहा नगरपालिकाका भुपेन्द्र बडुवालको घटनाको अनुसन्धान पुरा नहुँदै फेरी अर्का युवक माथि च क्कु प्र हा र भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

विहेमा नाचगान गरिरहेका बेला अचानक घटना भएको हो । घटनामा वडा नम्बर १ खुन्टीखेतका दिनेश नेपाली घाईते भएका हुन्। घाइते नेपालीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको आफन्तले जानकारी दिएका छन्।

च क्कु प्र हा र गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ यो पनि पढ्नुहोस

कैलाली, टिकापुर : सुदुरपश्चिम को प्रसिद्ध शहर टीकापुरमा बढ्दो सु’रक्षा चुनौ’तिः अस्ति राती करिव ९ वजेतिर सिद्धार्थ होटेल नजिकै
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

च’क्कु प्र’हारबाट २३ वर्षीय भुपेन्द्र बडुृवालको करिव ४÷५ जनाको संख्यामा रहेको ज’त्थाद्वारा ह’त्या गरिएको छ ।आ’क्र’मण’ कारीहरूले बडुवालको पेट र छातिमा च’क्कु प्र’हार गरेका थिए । मृ’त’कको

श’व टीकापुर अस्पतालमा राखिएको छ । श’व अस्पताल पुर्याए पछी टीकापुर अस्पतालमा ठुलो भिँ’ड जम्मा भएको थियो । इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी प्रमुख डीएसपी प्रकाश सापकोटा भन्छन्–‘घ’टना स्थल नजिकैबाट एक स्कुटर र वाइक नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ ।’

कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल अमेरिका जाने तयारी गर्न केही वर्षअघि काठमाडौं पसे। अमेरिकी उच्च शिक्षाका लागि लिइने भाषा परीक्षाको पहिलो चरण पनि पार गरिसकेका थिए उनले। भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने चाँजोपाँजो मिलाउँदै थिए उनी।

बहिनीसँग काठमाडौं बसिरहेका बडुवाल दसैं मान्न घर फर्किए। संविधानसभा सदस्य तथा बडुवालका आफन्त भगत बडुवालका अनुसार लम्की बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेका भूपेन्द्रको अमेरिका जाने अन्तिम तयारी भइरहेको थियो। ‘अध्ययन लम्कीमा भए पनि अमेरिका जाने तयारीका साथ उनी काठमाडौं गएका थिए,’ बडुवालले भने, ‘भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने सपना पूरा गर्न तयारीमा जुटेका थिए। तर मंगलबारको घटनाले भूपेन्द्रको सपना अधुरै रह्यो।’

त्यस्तै बडुवालको ह’त्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले प’क्राउ गरी अनुसन्धान सुरू गरेको छ । प’क्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टीकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करेन्ट लागेर एक युवकको मृत्यु
    फुस्रेखोलामा डुबेर १३ वर्षीय बालकको मृत्यु
    जीप दुर्घटनामा दुईको मृत्यु, २४ जना घाइते

    लोकप्रिय

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

    ताजा

    २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

    डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

    सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
    • डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै
    • सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?
    • उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.