३८ अंकले घट्यो नेप्से
जानकारी केन्द्र
२०७८, माघ, १२
केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज बुधबार पनि ३८ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३८.४५ अंकले घट्दै २७ सय ७६.६१ विन्दुमा ओर्लिएको हो ।
यसदिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.५६ अंकले घट्दै ५१८.३८ विन्दुमा झरेको छ । यसदिन सबै उपसमूह ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ भने ३८ अंक माथिले घटेको बजारमा कारोबार रकम समेत घटेको छ ।
नेप्सेका अनुसार आज कुल ९३ लाख ५८ हजार ७०० कित्ता सेयर बजारमा ६१ हजार पटक किनबेच हुँदा जम्मा ४ अर्ब ३१ करोड ३१ लाख रुपैयाँको मात्र कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ५ अंकले घटेको बजारमा ५ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
