सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा वार्ता समिति गठन
जानकारी केन्द्र
२०७२, आश्विन, ९
। सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेस–थरुहटमा भइरहेको शान्तिपूर्ण आन्दोलनलाई निर्णायक रुपमा अघि बढाउन र अन्य मोर्चासँग सहकार्यका लागि वार्ता समिति गठन गरेको छ ।
मोर्चाका संयोजक विजयकुमार गच्छदारको अध्यक्षतामा भएको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको संयोजक गच्छदारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वार्ता टोलीमा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का महासचिव रामजनम चौधरी, राष्ट्रिय मधेस सद्भावना पार्टीका प्रवक्ता केशव झा र मधेसी जनाधिकार फोरम नेपाल (गणतान्त्रिक) का महासचिव सिपी सिंह रहनुभएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

