बाबुराम भट्टराइले एकिकृत माअोवादी पार्टी छोडे
जानकारी केन्द्र
२०७२, आश्विन, ९
एक पत्रकार सम्मेल गर्दै बाबुराम भट्टराईले पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनामा दिएको घोषणा गरेका छन। उनले संसद सदस्य पदबाट पनि राजीनामा दिएका छन्। भट्टराई गोरखा -२ बाट संविधान सभा निर्वाचनमा विजयी भएका थिए।
साथै उनले आफ्नो पाँच प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् ।
राष्ट्रिय स्वाधिनता, स्वाभौमिकता, अखण्डताप्रति प्रतिवद्ध रहने उनको प्रतिवद्धता छ ।
उनले पार्टी फेरी फर्कने सम्भावना कत्तिको छ भन्ने जिज्ञाशा राख्दा यस्तो जवाफ दिदै पार्टी नफर्कने स्पष्ट पारेका छन
‘घरबाट निस्केपछि नयाँ घर बनाउने वा जंगलमा बस्ने विभिन्न विकल्पहरु हुन्छ, पुरानो घर, छाडेको घर र भत्केको घर फर्कने कुरा हुँदैन ।’
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक



