सि.जि. डिजिटल प्रिमियम मल्टि ब्रान्ड इलेक्ट्रोनिक्सको २१औँ शोरुम अब जोरपाटीमा
जानकारी केन्द्र । नेपालको सबैभन्दा ठूलो प्रिमियम मल्टि ब्रान्ड इलेक्ट्रोनिक्स शोरुम सि.जि. डिजिटलको २१औँ शोरुम काठमाडौँको जोरपाटीमा संचालन भएको छ ।
चौधरी ग्रूपका म्यानेजिङ डाइरेक्टर श्री निर्र्वाण चौधरीज्यूद्वारा शोरुमको अनावरण गरिएको थियो । उक्त शूभआरम्भ कार्यक्रममा विशिष्ट अतिथि तथा मिडियाकर्मीहरुको उपस्थिती रहेको थियो ।
कम्पनीले नयाँ शोरुम शूभआरम्भको अवसरमा आफ्ना उपकरणहरुको खरिदमा विशेष छुट तथा उमहार प्रधान गर्ने पनि जनाएको थियो । साथै, ग्राहक वर्गलाई मध्यनजर गर्दै फ्रि डेलिभर, लोयल्टी प्रोग्राम, फ्रि माईक्रोवेभ ओभन कुकिङ क्लास/डेमो, ०% ब्याज दरमा किस्ता बन्दि, एक्स्चेन्ज अफर जस्ता सुविधाहरु पनि उपलब्ध गराएको थियो ।
यसैगरी, कम्पनीले शोरुममा सि.जि. इलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एल जि, सि जि, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्ल्याक + डेकर, बेको र माईडिया जस्ता ब्रान्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने जनाएको थियो ।
यो सि.जि. डिजिटलको स्वामित्वको २१औँ शोरुम हो । कम्पनीले आगामी दिनरुमा पनि देशका विभिन्न सहरहरुमा यसरी नै सि.जि. डिजिटल शोरुमहरु विस्तार गर्दै ग्राहक वर्गको अझ नजिक पुग्ने लक्ष्य लिएको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
