निजि गाडि लाइ तेल नदिइने
जानकारी केन्द्र
२०७२, आश्विन, १४
सरकारले निजी सवारी साधनहरुलाई पनि कोटा प्रणालीबाट तेल दिने निर्णयमा पुर्नविचार गर्ने भएको छ ।भारतले अघोषित नाकाबन्दी लगाएपछि इन्धनमा कोटा प्रणाली लगाएको सरकारले अब अत्यावश्यक बाहेकका निजी सबारीलाई तेल बिक्री रोक्ने तयारी गरेको हो ।बिहीबारदेखि सार्वजनिक सवारीलाई प्राथमिकता दिने सरकारी तयारी छ ।
नेपाल आयल निगमले अहिलेकै परिमाणका दैनिक तेल वितरण भइरहेमा स्टक रहेको पेट्रोलले ९ दिन र डिजेलले १४ दिन धानन्ने बताएको छ ।यसअघि नेपाल यातायात ब्यवसायी राष्ट्रिय महसांघले तेल वितरणमा सार्वजनिक सवारीलाई प्राथमिकता दिन माग गरेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

