के हो सेयर ,कसरि गरिन्छ सेयर कारोबार, संक्षेपमा जानिराखाैं
जानकारी केन्द्र
२०७२, आश्विन, १६
सेयरको सिधा अर्थ हुन्छ हिस्सा सेयर बजारको परिभाषामा सेयर भन्नाले कम्पनिको हिस्सा भन्ने बुझिन्छ यदिकुनै कम्पनिले जति सेयर जारि गरेको छ त्यो जारि गरेको सेयरको जति अंश खरिद गर्नुभएको छ त्यतिकै अंशको हकदार हुनुहुने छ जस्तै उदाहरणको लागि १० लाख जारि गरेको छ भने त्यस कम्पनि बाट तपाइले जति अंश खरिद गर्नु भएको छ त्यतिनै अंशको हकदार हुनुहुने छ तपाइले १०० भन्दा माथिको सेयर खरिद गर्न सक्नु हुन्छ । कुनै कम्पनिले शेयर निश्काशन गर्दा कुनै व्यत्ति वा समुहलाइ कति कति भाग सेयर दिने हो त्यो सोहि कम्पनिको विवेकमा भर पर्छ । अरू संग भएको सेयर किन्न र अफुसंग भएको सेयर अरूलाइ बेच्न पनि सकिन्छ बजारमा सेयरको किनबेच गराउने ब्रोकर् हुन्छन जसले उनिहरूको पारिश्रमिक लिएर ग्राहक लाइ सेयर किनबेचको सेवा प्रदान गर्छन । शेयरको मुल्य त्यस कम्पनिको नाफा घाटा अनुसार घट्ने वा बड्ने हुन्छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
