बढी मुल्यमा ग्याँस सिलिण्डर बिक्री गर्ने पक्राउ
जानकारी केन्द्र
२०७२, आश्विन, १८
बढी मूल्यमा ग्याँस बिक्री गर्ने थानकोट चेकपोष्ट बस्ने ३० बर्षीय मदन थापा मगरलाई प्रहरीले ८ वटा ग्याँस सिलिण्डर सहित पक्राउ गरेको छ ।
मगरले प्रति सिलिण्डर ३ हजार ८ सय पर्ने नेपाल ग्याँसलाई ५ हजार रुपैयाँमा बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार ८ वटा नेपाल ग्याँसको सिलिण्डर सहित पक्राउ गरेको नेपाल प्रहरी ले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

