ईण्डिन आयल कर्पोरेसन सँग आयल निगमले क्षतिपूर्ति माग्यो
ईण्डिन आयल कर्पोरेसन सँग आयल निगमले क्षतिपूर्ति माग्यो

नेपाल आयल निगमले ईण्डिन आयल कर्पोरेसन (आईओसी) पत्र पठाएर तेल नपठाएको समयमा निगमलाई परेको क्षतिको क्षतिपूर्ति माग गरको छ । निगमले आज कर्पोरेसनका मुम्बइका प्रबन्ध निर्देशकलाई पत्र पठाएर त्यस्तो माग गरेको हो ।
तपाईको प्रतिक्रिया