श्रीलंकाको नयाँ राष्ट्रपति बने रनिल विक्रमासिंघे
जानकारी केन्द्र
२०७९, श्रावण, ४
काठमाडौं । बुधबार श्रीलंकाको संसदमा भएको चुनावबाट नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे चुनिएका छन् ।
न्युजवायरले कार्यवाहक राष्ट्रपति रहेका उनले दुई प्रतिष्पर्धीलाई हराउँदै राष्ट्रपति निर्वाचित भएको जनाएको छ । यसअघि विक्रमासिंघे ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए ।
उनले यसपाली पनि १३४ मत पाएर विजयी भएका छन् ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
