खाम्लालुङ्गमा पहिरोमा परी १ जनाको मृत्यु २ जना घाइते – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, २१
तेह्रथुमको खाम्लालुङ्गमा फलामे साँघु जल बिद्युत आयोजनाको कुलो भत्केर पहिरो जाँदा घर पुरिएर लोकेन्द्र क्रुङ्गबाङ्ग र उनका ८ बर्षीय छोरा संगम क्रुङ्गबाङ्गको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार विहान २ बजे गएको पहिरोमा रेश्मा क्रुङ्गबाङ्ग र उनका १६ बर्षीया छोरी सन्ध्या क्रुङ्गबाङ घाइते भएकोले उपचारको लागि आठराईतर्फ लगिएको छ। पहिरोमा २ वटा भैसी र ४ वटा बाख्रा समेत मरेका नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

