आज शेयर बजार घटे पनि यी १० कम्पनीका लगानीकर्ता नाफामा..
काठमाडौं । आज शेयर बजार ४४.८० अंकले घटेको छ । आज १५ वटा कम्पनीको शेयर मूल्यमा मात्रै सुधार देखिएको छ । यद्यपि,विश्लेषकहरुले हालको यो करेक्शन लगानीकर्ताहरुले नाफा बुक गर्दा आएको बताएका छन् ।
यस दिन सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । संस्थाको शेयर मूल्य २८ रुपैयाँले बढेर ३३२ रुपैयाँ पुगेको छ । दोस्रो धेरै मूल्य बढ्नेमा सूर्योदय वमी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको शेयर मूल्य ६.७२ प्रतिशतले बढेर ९४५ रुपैयाँ कायम भएको छ । तेस्रो धेरै सुधार हुनेमा युनाइटेड मोदी हाइड्रोपावरको ६.१९ प्रतिशले सुधरा भएको छ ।
सर्वाधिक धेरै बढ्नेमा क्रमश समृद्धि फाइनान्स, बलेफी हाइड्रोपावर, माउन्टेन इनर्जी, सामलिङ पावर, गोर्खाज फाइनान्स, युनियन हाइड्रोपावर, राधि विद्युत, तेह्रथुप पावर, नेशनल हाइड्रोपावर, नेस्डो र लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य

