माअोवादीले चन्दा माग्दा नदिए पछि तोडफोड
जानकारी केन्द्र
२०७२, आश्विन, २२
कलैया नगरपालिका–५ मा रहेको समता फाइनान्समा ने.क.पा.माओबादी (मातृका समुह)का कार्यकर्ताले शुक्रबार कार्यालयको कम्प्युटर प्रिन्टर लगायतका सामान तोडफोड गरेका छन ।
उनीहरुले जबरजस्ती चन्दा माग गर्दा नदिएपछि कार्यालय तोडफोड गरेका छन । तोडफोडमा संलग्न माओबादीका जिल्ला सचिव परमानन्द कुसुबालाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

