नेप्से ५४ अंकले बढ्दा यी १० कम्पनीको कमाए सर्वाधिक..
जानकारी केन्द्र
२०७९, श्रावण, १५
काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५४.५८ अंकले बढेर २,१९५.१० को विन्दुमा पुगेको छ ।
आज जम्मा २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच भई ४ अर्ब ६० करोडमाथिको शेयर कारोबार भएको छ । आज १२६ कम्पनीको शेयरमुल्य बढेको छ भने ५१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज बजार बढ्दा ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, आइएमई जनरल, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु

