सेञ्चुरी बैंक प्रभुसँग गाभिने, यस्ता छन् अन्य विवरण?
जानकारी केन्द्र
२०७९, श्रावण, १६
काठमाडौं । आइतबार प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सेञ्चुरी बैंक प्रभु बैकमा गाभिने निश्चित भएको छ ।
दुवै बैंकका संचालकहरूले उपस्थितीमा होटल मोरियटमा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौलाले बताए । दुवै बैंक मर्जरमा जाँदा चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । हाल सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त बताइएको छ ।
यसैगरी, अध्यक्ष सिटौलाले मर्जरको सम्झौतपछि हुने ड्यू डेलिजेन्स अडिट (डिडिए)मा भर पर्ने बताए । प्रारम्भिक सम्झौता अनुसार सात सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुनेछ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

