चन्द्रपुरमा इन्धनको कालोबजारीले स्थानिय मारमा- जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १७
रोशन पोखरेल
रौतहट जिल्लाको चन्द्रपुर नगरपालीकामा इन्धनको अभावका कारण सर्वसाधारण मारमा परेका छन। करिव तिन महिना लामो मधेश आन्दोलन र भारतले गरेको अघोषीत नाकाबन्दीका कारण स्थानिय बासीले चरम समस्या खेप्नु परिरहेको अवश्थामा कृषकहरूले धान उठाउने र खेत जोत्ने समयमा टेक्टर नपाउदा स्थानिय कृषक मारमा परेका छन भने इन्धन अभावका कारण चन्द्रपुर नगरपालीका आसपासमा ३०० रूपैया प्रति लिटरमा इन्धनको विक्री वितरण भइरहेको पाइएको छ। महगो मूल्य तिरेर यातायात व्यवसायीले गाडी चलाउनु परेकोले भाडा समेत बढाएको गाडी चालकहरूले बताएका छन
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

