गौरमा मारवाडी समुदायदारा प्रदर्शन
जानकारी केन्द्र
२०७२, कार्तिक, १८
रोशन पोखरेल
संयुक्त मधेशी मोर्चाले गरेको आन्दोलनलाई समर्थन गर्दै रौतहटको सदरमुकाम गौरमा मारवाडी समुदायले प्रदर्शन गरेका हुन। पवन कुमार अग्रवालको नेतृत्वमा मारवाडी समुदायले प्रदर्शन गरेका हुन। केपी ओली मुर्दावाद, माधव नेपाल मुर्दावाद, प्रहरी दमन बन्द गर, मधेशीको माग पूरा गर जस्ता नारा लगाउदै प्रदर्शन गरेका हुन। मारवाडी समाजको जुलुसमा एमाले नेता माधव कुमार नेपालका निकट मानिने देव प्रयास गुप्ताले सहभागीता नजनाउदा गुप्ताको समेत विरोध गरिएको थियो।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
