राैतहटमा यसरी १३ बालश्रमिकको उद्दार – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १९
रोशन पोखरेल
बालश्रमामा खटिएका १३ जना नेपाली बालबालिकाहरूलाई बाल कल्याण समितीको सहयोगमा उद्दार गरिएको छ। उद्दार गरिएकामा ११ जना बालक र २ बालिका रहेको नेपाल प्रहरी जबान संजय यादवले जनाएका छन। उनका अनुसार उद्दारित बालबालिकाहरू सर्लाही जिल्लाको रहेको र उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा जिम्मा लगाएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
