मधेश आन्दोलनमा अपाङ्ग बालकको सहभागिता-जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, २०
रोशन पोखरेल रौतहटको सदरमुकाम गौरमा मधेश आन्दोलनको समर्थनमा एक अपाङ्ग बालकले पनि सहभागीता जनाएका छन। विगत ८४ दिन देखी जारी बन्द हडतालको क्रममा दुई ओटा खुट्टा नभएका बालक विरोधमा उत्रेका थिए। सोनार समुदायले निकालेको जुलुसमा अपाङ्ग बालकले सहभागीता जनाएका हुन। तिन महिना देखी जारी आन्दोलनको वेवास्ता गरि सत्ता स्वार्थमा लागेको भन्दै सरकारको समर्थन गर्ने मधेश सभासदहरूलाई पनि मधेश प्रवेशमा रोक लगाउनु पर्ने आयोजकले बताएका थिए।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

