डेनमार्कले फ्रान्सलाई हरायो
एजेन्सी । यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा फ्रान्स डेनमार्कसँग २–० गोल अन्तरले पराजित भएको छ। आइतबार भएको खेलमा डेनमार्कलाई जिताउन कास्पर डोल्बर्ग र आन्द्रेस ओल्सेनले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा डोल्बर्गले गोल गर्दै डेनमार्कलाई सुरूआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३९ औं मिनेटमा ओल्सेनले गोल गर्दै डेनमार्कलाई पहिलो हाफमै २-० अग्रता दिलाएका थिए। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि फ्रान्सले गोल गर्न नसक्दा हार व्यहोर्नु पर्यो। यो नतिजासँगै समूह एको लिग वानमामा फ्रान्सले ६ खेलबाट तेस्रो हार व्यहोरेको छ।
फ्रान्सले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। यस्तै २ खेल बराबरीमा सकिएको छ । ६ खेलबाट १२ अंक जोडेको डेनमानर्क दोस्रो स्थानमा छ। यस्तै समान खेलबाट १३ अंक जोडेको क्रोएसिया शीर्ष स्थानमा छ। ४ अंक जोडेको अष्ट्रिया पुछारमा छ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

