माल्दिभ्सको राजधानी मालेमा भीषण आगलागी, कैयौंको मृत्यु
जानकारी केन्द्र
२०७९, कार्तिक, २४
एजेन्सी, २४ कात्तिक । माल्दिभ्सको राजधानी मालेमा भएको आगलागीमा परी कैयौं भारतीयको मृत्यु भएको छ । मालेमा बस्ने मजदुरको घरमा आगलागी भएपछि दुर्घटना भएको हो ।
माल्दिभ्समा भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय उच्चायोगले आफू माल्दिभ्सका उच्च अधिकारीहरूसँग सम्पर्कमा रहेको र उनीहरूलाई आवश्यक पर्ने सहयोग गर्ने बताएको छ । यससँगै उच्च आयोगले दुईवटा हेल्पलाइन नम्बर पनि जारी गरेको छ ।
माल्दिभ्समा रहेको भारतीय उच्चायोगलाई आफ्नो प्रियजनको जानकारीको लागि सम्पर्क गर्न सकिन्छ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

