निर्वाचन आयोग परिसरबाट मगोल नेशनल अर्गनाइजेसनका ८ जना प्रहरीको नियन्त्रणमा
जानकारी केन्द्र
२०७९, मंसिर, १
काठमाडौं । काठमाडौं महानगरपालिका–२७ निर्वाचन आयोगको कार्यालय कम्पाउण्ड भित्र निर्वाचन प्रमुखलाई भेट्न पुगेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय सदस्य आर एन राईमगोल सहित ८ जना निर्वाचन प्रमुखलाई भेट्ने भन्दै गेट भित्र १२ः२५ बजे प्रबेस गरेका थिए । उनीहरुलाई कार्यकक्षमा नपुग्दै बाहिरबाट नारा बाजी गर्ने क्रममा दरबारमार्गबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
१२ः२८ मा दरबार मार्ग प्रहरीले ८ जनालाई नियन्त्रण लिएको स्रोतले जनाएको छ । उनीहरुले निर्वाचन आयोगभित्र ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपति चयन गर ।, बिदेशी हस्तक्षेप बन्द गर ।। संसदिय ब्यवस्था खारेज गर ।’ भन्दै नारा लगाएका थिए ।
सम्बन्धित समाचार
ब्ल्याकंडेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
सेप्टेम्बरमा लिपमोटरको १ लाख ५ हजार ६५६ युनिट डेलिभरी, विश्वव्यापी कीर्तिमान कायम
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

