सरकार गठनको नयाँ प्रयासलाई विश्वकपसँग तुलना गर्दै बाबुरामले दिए यस्तो सन्देश
जानकारी केन्द्र
२०७९, पुष, १०
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार गठनको प्रयास रोमान्चक भइरहेको बताएका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले सरकार गठनको प्रयासलाई हालै सम्पन्न विश्कप फुटबलको फाइनलसँग तुलना गरेका हुन् ।
उनले लेखेका छन्, ‘हालै सन्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’सम्मै उस्तै रोमान्चक हुन लागेको हो रु’ कतार विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीचको खेल टाइब्रेकरसम्म रोमान्चक भएको थियो ।
शुरुमा २–० ले अग्रता लिएको अर्जेन्टिना मध्यान्तरपछि २–२ को स्थितिमा आएको थियो । त्यसपछि १ गोलले अग्रता लिएको अर्जेन्टिनाको अग्रता केहीबेरमै फ्रान्सले बराबरी गोल फर्काएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


