Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

आज यस्तो छ सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ३
आज यस्तो  छ  सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा १ सय रुपयाँले घटेर प्रति तोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै आज तेजावी सुन प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स