रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा ९ महिनादेखि बेपत्ता
जानकारी केन्द्र
२०७९, माघ, ६
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । विगत ९ महिनादेखि मलेसियामा बेपत्ता भएका सुनसरीको इटहरी उपमहानगरपालिका ११ का आशनारायण चौधरीलाई भेटाएमा खबर गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
दूतावासका अनुसार चौधरी २०७६ को जेठमा रोजगारीको लागि मलेसियाको साआलम सहरमा रहेको डीआई इलेक्ट्रिोनिक्स स्पेन्डिड एसडीएन बीएचडीमा कार्यरत रहेको र उनी गत वैशाख १२ गतेदेखि बेपत्ता भएको जनाएको छ ।
रोजगारदाता, उनका साथीहरु तथा मलेसियन प्रहरीले समेत खोजी गर्दा उनी नभेटिएको दूतावासले जनाएको छ । उनको बारेमा केही जानकारी भए वा चौधरीलाई देखेमा कार्यालयको हटलाइन नम्बर ०१६(२४७२७७७ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

