Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

आज कस्तो रहेको छ त ? सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, १९
आज कस्तो रहेको छ त ? सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । बिहीबार तोलामा १३ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुन व्यवसायी महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स