आखिर के भयो र, केटीहरु भए टपलेस !
एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा गर्भपतन र इच्छा मृत्युविरुद्ध चलिरहेको व्यापक विरोध प्रदर्शनमा आइतबार महिलावादी समूह फेमेनका ६ जना महिला कार्यकर्ता यस प्रदर्शनको समर्थनमा टपलेस भएकी छन् । तर, ती महिलालाई प्रहरीले तत्कालै पक्राउ गरी केही समयमै रिहा गरेको थियो ।
यो सम्पूर्ण घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको एक भिडियोमा गर्भपतन सम्बन्धी कानुनलाई संविधानमा समावेश गराउन पेरिसमा ६ जना महिला कार्यकर्ता नग्न भएर गएको देखिएको छ ।
सबै टपलेस भएर सडकमा दौडन थालेको देखिन्छ । सेतो शर्टमा रातो मसी र शरीरको माथिल्लो भागमा केही पनि थिएन । प्रहरी अधिकारीहरूले महिलालाई समातेको देखिन्छ । त्यसपछि सबैलाई प्रहरीले पक्राउ गरेको छ । तर, सात घण्टा प्रहरी हिरासतमा बसेपछि उनी रिहा भएका थिए ।
प्रदर्शनकारीहरूले गर्भपतनलाई फ्रान्सको संविधानमा समावेश गर्नुपर्ने माग गर्दै यो सम्पूर्ण विरोध फेमेनले आयोजना गरेको हो । नारीवादी समूह फेमेनले २२ जनवरीमा ‘मार्च फर लाइफ’ प्रदर्शनको आयोजना गरेको थियो । यो र्यालीमा हजारौं आन्दोलनकारी सहभागी भएका थिए ।
फ्रान्सेली मिडिया रिपोर्ट अनुसार, पुलिसले ६ हजार ३ सय जना रहेको अनुमान गरेका छन् तर आयोजकहरूले दावी गरे कि उनीहरूलाई २० हजार जनाले समर्थन गरेका थिए ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

