चौथो दिनपनि उठेन सिंहदरबारको फोहोर
जानकारी केन्द्र
२०७९, चैत्र, ३०
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)को ठाडो निर्देशनमा चार दिनदेखि रोकिएको काठमाडौंको मुख्य प्रशासनिक निकायको फोहोर आजपनि उठ्न सकेको छैन । गत शनिवार एक स्टाट्स लेख्दै मेयर शाहले काठमाडौंको मुख्य प्रशासनिक निकाय सिंहदरबार,शीतल निवास,प्रधानमन्त्री निवास र पुल्चोक स्थित मन्त्री निवासको फोहोर नउठाउने घोषणा गरेका थिए ।
सरकारले बागमती नदी किनाराका सुकुम्वासी बस्ती व्यवस्थित गर्न सहयोग नगरेको भन्दै शाहले जवसम्म सरकारले आफ्ना माग पुरा गर्दैन तवसम्म फोहोर नउठाउने बताईसकेका छन् । मन्त्रिपरिषदको गत मंगलवारको बैठकले बालेनको निर्णयलाई गम्भिर रुपमा लिदैँ बालेलाई ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । सरकारको ध्यानाकर्षणलाई बेवास्ता गर्दै आज चौथो दिनपनि फोहोर नउठाउँदा सिंहदरबार र प्रधानमन्त्री निवास फोहारको डंगुरले भरिएको छ ।
सम्बन्धित समाचार
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ प्रणाली शुभारम्भ
संसारको पहिलो इमेल कसले पठाएको थियो ? थाहा पाउनुहोस्
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

