• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ असार २०८३, बुधबार
२४ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
  • ७ घण्टा 

२०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
  • १९ घण्टा 

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
  • २१ घण्टा 

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
  • २२ घण्टा 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
  • २२ घण्टा 

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय
  • २३ घण्टा 

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • १ दिन 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • २. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

  • ६. चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

  • ७. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

  • ९. लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

  • १०. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

जिवन बीमा के हो , कसरी गरिन्छ बीमा – जानकारी केन्द्र

admin २०७२, मंसिर, १५

जीवन बीमा के हो ?
बीमा एक जोखिम संग सम्बन्धित विषय भएकोले यो कहिले, कहाँ, कसरी र कतीवेला हुन्छ भन्ने कुरा अनिश्चित हुन्छ । जीवन बीमा अर्न्तगत आइपर्ने सम्भावीत जोखिमहरुका कारण अर्थिक क्षति भएमा कम्पनीले वहन गर्ने गर्छ । यसरी जीवन बीमा गर्दा व्यक्तिको जोखिम कम्पनीले बहन गर्ने भएकोले यसलाई एक जोखिम हस्तान्तरण गर्ने  प्रक्रियाको रुपमा लिन सकिन्छ । जीवन बीमा भनेको बीमक र विमित विच गरिने एक किसिमको करारपत्र हो ।
जीवन र निर्जिवन बीमाको इतिहासः
निर्जिवन विमाको इतिहास नेपालमा वि.सं.२००५ (इ.सं.१९४८) देखि सुरु भएको पाइन्छ । इ.सं. १९५० देखि नै नेपलामा विभिन्न निर्जिवन बीमा कम्पनीहरुले काम गरेको पाइन्छ । अहिले सम्म आएर नेपालमा कूल १५ थप निर्जिवन बीमा कम्पनीको काम गर्दै आएको पाइन्छ तर जीवन बीमाको विकास भने निकै कम पाइएको छ । लाइफ इन्स्योरेन्स कम्पनी (इन्डिया) जीवन बीमा सम्बन्धि कार्य पहिले काण्माडौंमा गरेको थियो ।तर त्यो जीवन बीमा व्यवसाय काठमाडौंमा मात्रसिमित रहेको थियो । नेपालमा इल.आइ.सि. ले आफ्नो व्यवसाय सम्बन्धि कार्य इ.सं. १९६२ मा स्थगन गरेको थियो । त्यस पछि LIC को बीमा व्यवसाय वि.सं.२०२९ मा राष्ट्रिय
बीमा संस्थानले लिएको थियो । त्यस पछि जीवन बीमा व्यवसायमा काम गर्ने अर्को बीमा Nationa Life and General Insuranceले वि.सं. २०४५ मा विमा सम्बन्धि व्यवसाय गर्दै आएको छ । बिमा सम्बन्धि कार्यहरु बीमा ऐन, २०२६ (१९६९) ले अनुगमन भएकोमा बीमा ऐन र नियमावली परिमार्जित भई नयाँ बीमा नियमावली र ऐन २०४९ लागि गरिएको थियो । बीमा समितिले बीमा ऐन र नियमावली २०४९ अनुसार बीमा सम्बन्धि सम्पूर्ण कार्यहरुको अनुगमन गर्दै आएको छ । राष्ट्रिय बीमा संस्थानको कार्यावद्धी सन्तोषजनक भए पनि बिकासोन्मुख देशहरुमा बीमा सम्बन्धि ज्ञानको कमि रहेको पाइन्छ ।
बीमा सम्बन्धिः
किम्पनीले प्रस्तुत गरेका जीवन बीमा सम्बन्धि
प्रकारहरु कस्ता छन ?
– सुरक्षित, धनबर्षा, दोहोरो दुर्घटना लाभ,सुरक्षित
भविष्य,सामूहिक, केटाकेटी, छोराछोरी,सुखमय,जीवन लक्ष्मी,जीवन साहारा,जीवन सारथी ।
बिमा गर्नको लागि चाहिने उपयुक्त उमेर के हो ?
– जन्मने बितिकै तर जोखिम प्रारम्भ बिमित ८ बर्षपुरा पछि लागु हुने ।
अभिकर्ता संग बीमा गराउन र आफै सोझै कम्पनीमा गई बीमा गराउनमा के भिन्नता छ?
– जीवन बीमा गराउन ग्राहकलाई अभिकर्ताद्धारा गराउदा सुझाव
दिइन्छ  तर Direct बीमा गराउनु हुंदा अभिकर्ताबाट पाउन सक्ने सुविधाबाट बन्चित हुनुहुनेछ ।
एक पटक लागु भई सकेको बीमालेखमा परिवर्तन गर्न सकिन्छ ?
– एक पटक लागु भई सकेको बीमालेखमा परिवर्तन गर्न सकिने छैन तर बीमाशुल्क तिर्ने तरिका, इच्छाइएको व्यक्ति, ठेगाना भने परिवर्तन गर्न सकिनेछ । भविष्यमा बीमाङ्क रकममा थप घट गर्न सकिर्दैन ।
बोनस के हो र कसरी दिइन्छ ?
– बोनस भनेको कम्पनीको कम्पनीले आफ्नो नाफा नोक्सानको हिसाब गरि प्रदान गर्ने प्रतिफल हो ।
बीमा समाप्ति वा बीमितको मृत्यु जुन पहिले घटछ त्यस समयमा कम्पनि वोनस समेत प्रदान गर्दछ ।
यदि बीमितको दुर्घटना भएमा औषधिउपचार खर्च पाउछ ?

– जीवन बीमा बीमितको जोखिम मात्र बहन गर्ने गर्दछ ।

यदि बिमित देश बाहिर भए इच्छाएको व्यक्तिले कसरी Survival Benefit बापतको रकम भुक्तानी पाउछ ?

– बीमितको निवेदन, सक्कल बीमालेख र इच्छाएको व्यक्तिको परिचय प्रमाणपत्र सहित कम्पनीको सम्बन्धित शाखा कार्यालयबाट भुक्तानी लिन सकिन्छ।
बिमितले कसलाई इच्छाएको व्यक्ति राख्न पाउँछ ?
– आमा, बुबा, छोरा, छोरी, श्रीमान, श्रीमती वा कानुनले नजिक मानेको व्यक्ति ।
इच्छाएको व्यक्तिको मृत्यु भए के हुन्छ ?
– बीमा समाप्ति हुन अगावै इच्छाएको व्यक्ति परिवर्तन गर्न सकिने छ ।
– यदि परीवर्तन गरीएको छैन भने बीमा ऐन, २०४९, दफा ३८ को उपदफा १ अनुसार हुनेछ।
बीमाशुल्क सम्बन्धिः बीमालेखलाई निरन्तरता दिन नसक्दा के हुन्छ ?
– दुइ बर्षे बीमाशुल्क तिरेका बीमालेखलाई समर्पण गर्न सकिने छ।
बीमाशुल्क कसरी तिर्ने प्रावधान छ ?
– बार्षिक, अर्धबार्षिक, त्रैमासिक रुपमा र यदि Salary Saving Scheme भए मासिक रुपमा तिर्न सकिनेछ ।
बीमाशुल्क कसरी जम्मा गर्न सकिन्छ ?
– बीमाशुल्क सोझै कम्पनीमा गएर वा कम्पनीको बिभिन्न बैंक तथा बितिय संस्थामा रहेको खातामा जम्मा गर्न सकिने छ ।
अभिकर्तालाई जम्मा गर्न दिएको बीमाशुल्क वापतको रकम अभिकर्ताले जम्मा नगरे के हुन्छ र यसका लागि जिम्मेवार को हुन्छ ?
– यस सम्बन्धमा अभिकर्ता नै जिम्मेवार हुनेछ अरु कोही जिम्मेवार हुने छैन ।
बीमितको बसांइ सराइ भएमा बीमाशुल्क कसरी तिर्ने ?
– विमितको वसाँइ सराँइ जहाँ भए पनि कम्पनीको विभिन्न शाखा कार्यालयहरू वा कम्पनीसँग आवद्ध वित्तीय संस्थामार्फत बीमा शुल्क जम्मा गर्नसकिन्छ।
कम्पनी घाटामा गए बीमीतलाई कुनै घाटा बेहोर्नु पदैछ ?
कम्पनी घाटामा गए बिमितले कुनै पनि प्रकारको घाटा बेहोर्नु पर्दैन ।
विमितवाट बिमाशुल्क लिने कुनै प्रावधान छ ?
हो विमाशुल्क Bank Draft वा चेकवाट भुक्तानी गर्न सकिन्छ। कम्पनीले निकट भविष्यमै Credit Card,
Debit Card र Internet बाटै प्रिमियम तिर्ने व्यवस्था गर्दै छ।
आफ्नो विमालेखको बारेमा विवरण कसरी लिने ?
यस सम्बन्धमा अभिकर्ता वा कम्पनिको शाखा कार्यालयवाट विवरण लिन सकिने छ ।
बीमाशुल्क वापत जम्मा भएको रकमवाट ऋण लिन सकिन्छ ?
दुइ वर्षे वार्षिक विमाशुल्क जम्मा भई सकेको विमालेखमा कम्पनिको नियमानुसार ऋण रकम सकिने छ ।

वीमाको अवधि समाएनी हुदा, विमितले कति रकम भुक्तानी पाउँछ ?

विमाङ्क रकम र विमा अवधि सम्मको आर्जित वोनस ।
कति समय सम्म व्यक्ति (Lapse) भएका विमालेखलाई पुर्नजागरण गर्न सकिन्छ ?
व्यक्ति (Lapse) भएको ५ वर्षसम्म विमालेखलाई पुर्नजागरण गर्न सकिन्छ ।
बीमा अवधिमा कुनै थपरघट (परिवर्तन) गर्न मिल्दछ ?

मिल्दछ। इच्छाएको व्यक्ति परीवर्तनका साथै बीमाशुल्क भुक्तानी गर्ने तरीकामा परीवर्तन गर्न सकिन्छ।

यदि विमित देश वाहीर भएको खण्डमा व्यक्ति भएका विमालेखलाई कसरी पुर्नजागरण गर्ने ?

 विमित देश वाहिर भए कम्पनीलाई पूर्नजागरण गर्न उपयुक्त पर्ने सम्पूर्ण कागजातहरु कम्पनिमा आवश्यक प्रकृया पुरा गरि कम्पनिमै पठाइदिने ।
विमालेखलाई निरन्तरता दिन नसके विमाशुल्क वापत तिरेको रकम फिर्ता गर्न मिल्छ ?
वार्षिक दुइ वर्षो विमाशुल्क कम्पनिलाई प्रप्त भएका विमालेखलाई समर्पण मुल्य गणना गरि भुक्तानी गरिन्छ ।

नेपाली बुकबाट साभार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय
मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

ताजा

मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

२०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.