उपचार गराएर भारतबाट आज स्वदेश फर्कंदै राष्ट्रपति पौडेल
जानकारी केन्द्र
२०८०, बैशाख, १७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको ‘डिस्चार्ज’को तयारी गरिएको छ । भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत पौडेलेको आज डिस्चार्जको तयारी गरिएको हो ।
राष्ट्रपति पौडेल आजै बेलुका स्वदेश फर्कने तयारी रहेको राष्ट्रिपतिको सचिवालयले जनाएको छ । “साँझ ८ बजेको उडान रहेको हामीलाई जानकारी भएको छ,” राष्ट्रपतिको सचिवालयका एक सदस्यले भने ।
राष्ट्रपति पौडेललाई उपचारका लागि यही वैशाख ६ गते नयाँ दिल्ली लगिएको थियो । त्यसअघि, अस्वस्थ भएपछि उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
राष्ट्रपति पौडेलका साथमा उनका निजी चिकित्सक डा. निरज बम, स्वकीय सचिव चिरञ्जीवी अधिकारी र छोरा चिन्तन पौडेल पनि छन ।
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

