कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान
जानकारी केन्द्र
२०८०, बैशाख, २०
काठमाडौं । पश्चिमी वायु साथै स्थानीय वायुको केही दिनदेखि प्रभाव जारी छ । अहिले गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनीका पहाडी भू९भागका एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू- भागमा सामान्य बदली रही बाँकी ठाउँको मौसम सफा रहने छ । आज पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
देशका पहाडी केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना साथै वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

