पिरो चाउचाउमा भेटियो किरैकिरा
जानकारी केन्द्र
२०८०, जेष्ठ, १९
गोरखा । पिरो चाउचाउ भनेर नाम कमाएको करेन्ट चाउचाउमा गोरखाका उपभोक्ताले किरा फेला पारेका छन् । गोरखा नगरपालिका ७ डण्डीडाँडामा उपभोक्ताहरूले चाउचाउ खान लाग्दा किरैकिरा फेला पारेका हुन् ।
यसअघि पनि करेन्ट चाउचाउ खाने गरेको तर अबदेखि यो चाउचाउ नखाने उनले बताइन् । दुई जना साथीहरू चाउचाउ बनाउँदै गरेका बेला आफू बाहिरबाट आइपुगेको अर्की दुर्गा थापाले बताइन् ।
चाउचाउमा त्यस्तरी किरा परेको आफूले पहिलो पटक देखेको उनले बताइन् । एशोदा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउ देशभर पिरो हुने भएकाले पनि लोकप्रिय छ ।
सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
