• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

भान्छामा कुन तेल प्रयोग गर्ने ? यसो भन्छन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल

हामीले खाने गरेको तेल विभिन्न पत्रपत्रिमा, टेलिभिजनमा स्वास्थ्य र रोगहरुका लागि निकै लाभदायक छ भनेर चर्चा गरेको सुनिन्छ । तर, के साच्चै स्वास्थ्यको लागि फाइदा छ त ? के–के छन् त फरक–फरक तेलका राम्रा र नाराम्रा पक्षहरु ? आज हामी डा। ओम मूर्ती अनिलको भनाईअनुसार तपाईहरुलाई जानकारी गराउँछौं ।

हामीले खाने तेलमा लगभग सय प्रतिशत जति फ्याट पाइन्छ । जुन हाम्रो शरीरको लागि हानिकारक मानिन्छ । तर, हाम्रो शरीरलाई फ्याटको मात्रा आवश्यक हुन्छ । यदि हामीले आवश्यकता भन्दा बढी फ्याट उपभोग गर्यौभने यसमा भएको क्यालोरीले हाम्रो शरीरलाई मोटोपनाको समस्या निम्त्याउँछ । यसमा भएको कोलेस्ट्रोलले जुन बोसो छ त्यो शरीरमा गएर मिसिन्छ र त्यो कोलेस्ट्रोलको मात्रा रगतमा अनियन्त्रित भयो भने रक्त नलिहरुको भित्तामा टाँसिएर ब्लकेजको रुप लिन्छ । यसले हृदयघात, ब्रेनअट्याक जस्ता प्राणघातक समस्याहरु निम्त्याउन सक्छ ।

धेरै चिल्लो खाना खायो भने ग्याष्ट्रिकको समस्या पनि हुनेगर्छ । त्यसैले हामीले विचार गर्नुपर्ने के छ भने यदि हामीले तेलको प्रयोग गर्छौं भने तेलको प्रकृति कुन तेल खाने ? यसको क्वान्टिटी र प्रयोग गर्ने तरिका हाम्रो लागि एकदमै महत्वपूर्ण हुन्छ ।

हामीले तेल प्रयोग गर्दा के–के कुराहरु हेर्नुपर्छ रु यसको बारेमा केही साइन्टिफिक नलेज हुन हामीलाई जरुरी छ । जसले गर्दा तेलको सही छनौट गर्न सक्छौं । कुनैपनि खाने तेलमा तीन प्रकारका सेचुरेटेड फ्याट जुन हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसको मात्रा कम हुनु जरुरी हुन्छ । अनसेचुरेटेड फ्याट स्वास्थ्यको लागि राम्रो हुन्छ । यसमा मनोअनसेचुरेटेड फ्याट र पोलिअनसेचुरेटेड फ्याट हुन्छ । पोलिअनसेचुरेटेड फ्याट भन्दा मनोअनसेचुर्टेड फ्याट राम्रो हुन्छ ।

त्यसैगरी ट्रान्स फ्याट मात्रा हुने गर्छ र यो शरीरको लागि अत्यन्तै हानिकारक मानिन्छ । जुन सेचुरेटेड फ्याट भन्दापनि ट्रान्स फ्याट हानिकारक मानिन्छ । अनसेचुरेटेड फ्याटले हाम्रो शरीरमा गुड कोलेस्ट्रोल बढाउँछ । यो हाम्रो शरीरको लागि राम्रो मानिन्छ । हामीले जुन खाने तेल छ वनस्पतिबाट प्राप्त हुने तेल हो । वनस्पतिबाट प्राप्त हुने सम्पूर्ण कुराहरु स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसमा हुने फ्याट पनि राम्रो हुन्छ । तर, किन खाने तेलको प्रयोग गर्नुहुदैँन भन्ने कुरा जान्न जरुरी छ । यो तेलको प्रयोग बढी गरियो भने यसले क्यालोरी बनाउछ कोलेस्ट्रोल बढाँउछ र तेल धेरै समयसम्म तातो बनायौ भने यो अनसेचुरेटेड फ्याट हुन्छ गुड कोलेस्ट्रोलको रुपमा हुन्छ ब्याड कोलेस्ट्रोलमा परिवर्तन हुन सक्छ र यसले हाम्रो शरीरलाई उल्टै हानी पुर्याउन सक्छ ।

तोरीको तेलमा ओमेगा थ्री एसिड बढि हुन्छ । जसले मुटुमा ब्लकेजको सम्भावनालाई घटाउछ । ओमेगा ६ फ्याटी एसिड हुन्छ यसको मिश्रण तेलमा बढि भयो भने मुटुमा नराम्रो असर गर्छ । ओलिभ तेलभन्दा सर्सियुको तेलमा ओमेगा थ्रीको मात्रा बढि भएको देखिन्छ । तेलमा हुने अर्को महत्वपूर्ण कुरा हामीले बुझ्नुपर्ने स्मोक पोइन्ट जब हामीले खाना तताउने समयमा तेल प्रयोग गर्छौं । त्यसलाई हामीले तातो आगोमा तताउछौ र केहीबेरपछि त्यसमा धुँवा जस्तो आउछ त्यो पोइन्ट लाई स्मोक पोइन्ट भनिन्छ । यदि स्मोक पोइन्ट पुगिसकेपछि जुन तेलमा केमिकल परिवर्तन रसायनिक परिवर्तन हुन थाल्छ । त्यो परिवर्तनले त्यसमा विभिन्न किसिमका टक्सिनहरु र टक्सिक प्रोडक्सहरु रिलिज हुन्छ । जब हामी खाना खान्छौं । यसले हाम्रो शरीरमा हानी पुर्याउन सक्छ । त्यसैले हामीले कुन तेलको स्मोक कति छ यसले पनि तेलको क्वालिटी देखाउँछ । यसले शरीरलाई कति हानी गर्छ गर्दैन त्यो कुरामा पनि भर पर्छ । त्यसैले हामीले यो स्मोक पोइन्ट बारेमा पनि जान्न जरुरी छ र बढी हिट गरियो भने एल्डिहाइट टक्सिनहरु रिलिज भएर यसले शरीरलाई हानी पुर्याउन सक्छ ।

पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट मार्फत ओलिभा तेलको बढि प्रचारप्रसार भएको पाइन्छ । यो तेल बाहिरी देशहरुमा प्रचलित छ । यो तेल अरु तेलभन्दा तीन चार गुणा महँगो हुन्छ । उक्त तेलमा मोनोअनसेचुरेटेड फ्याट गुड कोलेस्ट्रोल उत्पादन गर्छ । यसमा सेचुरेटेड फ्याट कम हुन्छ । तर, यसमा ओमेगाको मात्रा बढी र आमेगा थ्रीको मात्रा कम भएको देखिन्छ । यसको स्मोक पोइन्टपनि राम्रै मानिन्छ । त्यसैले यो राम्रो भएतापनि महँगो हुने गर्दछ ।

सर्सियुको तेल मा स्मोक पोइन्ट ओलिभ तेलको भन्दा राम्रो छ । यसले तुरुन्तै टक्सिन रिलिज गर्दैन । यसमा पाइने मोनोअनसेचुरेटेड फ्याट ओलिभ तेलको कम्पेरिजनमा छ । यसमा ओमेगा थ्री फ्याटी एसिड मुटुको लागि राम्रो मानिन्छ । केमिकल संरचनाको कुरा गर्दा ओलिभ तेल र तोरीको तेल बराबर छ ।

त्यसैगरी सुर्यमुखी तेलमा पनि अनसेचुरेटेड फ्याट बढी छ तर यसमा मोनोअनसेचुरेटेड भन्दा पोलिसेचुरेटेडको तुलनामा बढि छ । यसमा ओमेगा थ्री एकदमै कम हुन्छ र स्मोक पोइन्टपनि अरु तेल भन्दा कम्पेरिजनमै छ । त्यसैले सूर्यमुखी तेल पनि राम्रै तेल हो तर यसको दुईवटा ठूलो नराम्रो पक्षहरु पनि छ । सुर्यमुखि तेललाई पुनः प्रयोग गर्न मिल्दैन र यसलाई पुनः तताउदा त्यसमा एकप्रकारको ओइलरिहाइर्ड टक्सिन उत्पादन हुन्छ । जसले मुटुमा ब्लकेज निम्त्याउन सक्छ र क्यान्सरसमेत यसले ल्याउन सक्छ । त्यसैले जुन रेस्टुरेन्ट, होटलहरुमा खानेकुराहरु बनाउँदा सूर्यमुखि तेलको प्रयोग गरिएको हुन्छ । त्यो तेल प्रयोग गरिसकेपछि छानिन्छ र फेरि प्रयोग हुन्छ जुन स्वास्थ्यको लागि एकदमै खतरनाक हुनसक्छ ।

अरु तेलहरुको कुरा गर्दा लगभग उस्तै देखिन्छ । तर यसमा नरिवलको तेलमा सेचुरेटेड फ्याट बढि भएको कारणले नरिवलको तेल प्रयोग गर्नु हुँदैन । वनस्पति घ्यूमा ट्रान्सफ्रेड अत्यधिक भएको कारणले यो कहिले पनि थोरै मात्रामा प्रयोग गर्न हुँदैन । वनस्पति घ्यूको प्रयोगले मुटु रोगको जोखिम अत्यधिक बढाँउछ । जहाँसम्म हामीले गाईभैसीको दुधमा पनि सेचुरेटेड फ्याटको मात्रा बढि हुन्छ । सकेसम्म यसको प्रयोगपनि गर्नु हुँदैन तर एकदमै नराम्रो पनि होइन । जसको कोलेस्ट्रोल कन्ट्रोलमा छ, जसलाई मुटुको समस्या छैन कहिले काँही टेस्टको लागि प्रयोग गर्न सकिन्छ तर धेरै मात्रामा घ्यू लिनुहुँदैन ।

सबैभन्दा महत्वपूर्ण कुरा गर्दा तेलको मात्रा कम गर्न जरुरी छ । हामीले प्रयोग गर्ने तेलको मात्रा एकदमै कम हुनुपर्दछ । तेललाई हामीले धेरै तताउने र फ्राइ गरेको खानामा गुड फ्याट ब्याड फ्याटमा परिवर्तन हुन्छ । त्यसैले तेल आफैंमा नराम्रो होइन । तर, यसको अत्यधिक प्रयोग नराम्रो हो । तेललाई कम तताउने, कम प्रयोग गर्ने एकपटक प्रयोग भएको तेल पुनः प्रयोग गर्नु हुँदैन । यदि हामीले शुद्ध तोरीको तेल मिलबाट नै ल्याएर प्रयोग ग¥र्र्यौं भने स्वास्थ्यलाई फाइदा गर्दछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    आजको मौसम : देशभर आंशिक बदली

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.