ग्याँस्ट्रिक हुनेले खाली पेटमा अमला खानुहुँदैन, अरु कस्तो बेलामा नखाने ?
अमलामा विभिन्न प्रकारका पौष्टिक तत्वहरु पाइन्छ जसको प्रयोगले स्वास्थयमा निकै फाइदा गर्दछ । तर, कहिलेकाँही अमलाको जुस तथा फलको प्रयोग गर्नाले शरीरमा नराम्रो असर पार्न सक्छ । आज हामी तपाईहरुलाई बताउनेछौ नकारात्मक असरहरुको बारेमा ।
१. जुन व्यक्तिलाई ग्याष्ट्रिकको समस्या छ त्यस्तो व्यक्तिहरुले खाली पेटमा अमलाको जुस पिउनुहुँदैन । यदि खालिपेट खायौँ भने पेट दुख्ने, वाकवाकी लाग्ने, पेटमा एसिड बढ्नेजस्तो समस्या देखिन्छ ।
२. केही दिनपछि बिरामीको सर्जरी हुने भएको छ भने अमलाको जुस खानुहुँदैन । अमलाको जुसले रगतको मात्रा बढाउने भएकोले सर्जरीमा समस्या आउनेहुनाले अमलाको फल र जुस खानुहुँदैन ।
३. जुन व्यक्ति मृगौलाको समस्या पार गर्दै छन् त्यस्ता व्यक्तिहरुले अमलाको प्रयोग गर्नुहुँदैन । किनभने अमलामा बायोएक्टिभ पाइन्छ जसले मृगौला रोगीको कोशिका र तन्तुलाई क्षति पु¥याउन सक्छ । त्यसैले अमलाको जुस र फल प्रयोग गर्नुहुँदैन ।
४. जुन व्यक्तिलाई ब्लड प्रेसर लो छ त्यस्ता व्यक्तिहरुलाई अमलाको फल र जुसको प्रयोगबाट जोगिनुपर्छ । अमलाले हाई(ब्लड(सुगर भएको व्यक्तिलाई राम्रो हुने भएतापनि यसले शरीरमा चिनीलाई सन्तुलनमा राख्ने काम गर्छ । तर, जसलाई ब्लड प्रेसर लो छ त्यस्ता व्यक्तिहरुलाई हानी पु¥याउँछ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

