• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

के कारणले हुन्छ नाक, कान, घाँटीमा समस्या ?

नाक, कान, घाँटीमा हुने समस्या जन्मजात पनि हुनसक्छ र जन्मिसकेपछि यी समस्याहरु विकास हुँदै जानेपनि हुनसक्छ । जन्मजातै सबै रोग भन्ने हुँदैन तर जन्मजात पछि आउने रोगहरुपनि दुवै प्रकारका हुन्छन् । यी भागहरुमा समस्या हाम्रो वरपरको वातावरण र हाम्रो क्रियाकलापले पनि देखिन सक्छ । हामीले सधैं हाम्रो वरपरको वातावरण सफा गर्ने, आफ्नो स्वास्थ्यमा ध्यान दिने, जथाभावी औषधीको प्रयोग गर्नुहुँदैन । वायु प्रदुषणको कारणले हाम्रो शरीरलाई अनेक रोगहरू लाग्न सक्छ । आज हामी केही यस्तो कारणहरुको बारेमा बताउँछौ–जसले नाक, कान, घाँटीलाई असर पारेका हुन्छन् ।

नाक

हाम्रो शरीरलाई सबैभन्दा बढि असर पार्ने भनेको नै नाकले हो । नाकबाट हामीले अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने गर्दछौं । त्यसैले अक्सिजन लिने क्रममा कतिपय अवस्थामा हामीले दुषित हावा, धुलो, धँुवा र फोहोरमैला जम्मा भएको ठाउँबाट अक्सिजन लिने गरेका छौं । जसको कारणले हामीलाई एलर्जी वा क्राइनेटिस हुने गर्दछ । यसले गर्दा एलर्जीमात्र हुनसक्छ भने हाछ्यँु आउने, नाक बन्द हुने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, नाकबाट रगत बग्ने, नाकको हड्डी बाङ्गो हुने यी सबै रोगहरु हुन्छन् । बच्चाहरुलाई एलर्जी क्राइनेटिसको कारणले नाकको पछाडि एडोनोइड ग्लान्ड हुन्छ । जुन पछि ठुलो भएर नाकबाट श्वाँस फेर्न नसक्ने, सुतेको बेला घुर्ने, मुखबाट श्वाँस फेर्ने समस्या हुनसक्छ।

सुतेको समयमा यदि एक्कासी नाक बन्द भयो भने हामीले मुखबाट श्वाँस फेर्नुपर्ने हुन्छ र घुर्ने गर्दछौं । कहिलेकाही घुर्नु सामान्य मानिएतापनि बारम्बार घुर्नु राम्रो हुँदैन । हामीले मुखबाट श्वाँस फेर्दा मुख वा घाँटी सुख्खा हुने, घाँटीमा केही अड्किएजस्तो हुने र लामो समयसम्म घुर्दै गयौं भने विस्तारै मुटुलाई समेत असर पार्ने गर्दछ । घुर्ने समस्यापनि ठुलो समस्या हो । त्यसैले यसलाई सामान्य मान्नुहुँदैन र बेलैमा चेकजाँच गर्नु जरुरी हुन्छ । नाकमा देखिने समस्यालाई हामीहरुले सामान्य मान्नुहुँदैन र समयमै यसको उपचार गर्नुपर्दछ ।

कान

कानमा देखिने सबैभन्दा ठुलो समस्या भनेको नै कान नसुन्नु हो । बहिरोपन रोग जन्मजात पनि हुनसक्छ भने पछि गएर कानमा विभिन्न रोगहरू लागेर हुने गर्दछ । अर्को समस्या भनेको कान पाक्ने समस्या धेरैमा हुन्छ । कहिलेकाहीँ कान पाक्दापाक्दै त्यो इन्फेक्शन हाम्रो दिमागसम्म जान सक्छ र खतरनाक रोग लाग्न सक्छ । त्यसैले कान पाक्ने समस्या सामान्य मान्नुहुँदैन । कान पाकेपछि जाली फुट्ने, जाली भित्र पस्ने जस्तो समस्या देखिन्छ । नाक र कानको पछाडिको भागमा एउटा ट्युब हुन्छ । त्यो ट्युब बन्द हुनेबित्तिकै वा त्यसले कुनै काम गर्न सकेन भने कानमा रोग लाग्छ । त्यो गर्न नदिने भनेको एउटा कारण नाक पनि हो । त्यसैले नाक र कानको रोग एक–आपसमा सम्बन्धित हुन्छ ।

बच्चाहरुको नाकको पछाडिको भागमा जुन एडोनोइड हुन्छ । जसले बारम्बार इन्फेक्शन हुने, ठुलो हुने गर्दछ भने हाम्रो ट्युबले काम गर्दैन र कानको भित्र रोगहरू लाग्छ । त्यहीनै एउटा कारण हो जुन बच्चाहरुको कान पाक्ने गर्दछ । यसलाई समयमै उपचार गरेमा छिटै निको हुने गर्दछ । तर, धेरै समयसम्म कान पाक्ने, उपचार गरेपनि निको नहुने समस्याले सधैंको लागि कानको जाली फुट्ने गर्दछ र अप्रेशन गर्नुपर्ने अवस्था आउदछ । कानको जाली नफुटी भित्रभित्रै छिर्दै गयो र हड्डी खाने रोग लाग्यो भने दिमागसम्म असर गर्दै जान्छ । यस्तो समस्या देखिएमा हामीले कानमा अनावश्यक औषधी हाल्ने, तेल हाल्ने, पानी पार्नुहुँदैन र कान पाकेको समस्यालाई सामान्य रूपमा लिनुहुँदैन । तत्कालै यो रोग देखिनासाथ चिकित्सकलाई देखाई परामर्श लिनुपर्दछ । यो कान पाक्ने समस्या कानको जाली नटालुञ्जेलसम्म कानमा तेल वा पानी पार्नुहुँदैन ।

घाँटी

घाँटी बारम्बार चिलाउने, टनशिल हुने, घाँटीमा केही अड्केजस्तो हुने समस्याहरु एलर्जी र ग्याँष्ट्रिकको समस्याले हुने गर्छ । घाँटीको ठुलो समस्या भनेको आवाज भाँसिने र घाँटीको क्यान्सर हुने गर्दछ । यदि घाँटी भासिने समस्या धेरै समयसम्म पनि निको भएको छैन भने तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ । अहिले बढि मात्रामा थाइरोइड हुने र यसले क्यान्सरलाई समेत निम्त्याउने गर्दछ । सामान्य भाइरल इन्फेक्शनमा पनि घाँटी दुख्ने समस्या हुन्छ । त्यसमाथि इन्फेक्शन बढ्दै गयो भने टनशिल र थेरिन्जाइटिस हुनसक्छ । धुम्रपान बढि गर्नाले पनि घाँटीको क्यान्सर हुने गर्दछ । सामान्य रुघाखोकी लाग्दा स्वर सुक्नेजस्तो समस्या पनि देखिन्छ । यस्तो समस्या एक हप्ताभित्रमा ठिक हुन्छ र यदि त्यो समस्या समयमै ठिक भएन भने चेकजाँच गर्नुपर्दछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    आजको मौसम : देशभर आंशिक बदली

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.