आज यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
जानकारी केन्द्र
२०८०, असार, १५
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण क्षति हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपास धेरै स्थानमा गएको चार घण्टामा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।
तिनाउ खोला, माडी खोला लगायत उक्त जिल्ला भई बहने अन्य स-साना नदीमा जलसतह उल्लेख्य बढ्ने सक्ने जनाइएको छ । केही खोलामा आकस्मिक बाढी समेत हुन सक्छ भन्दै तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
यस्तो छ आजको मौसम पुर्वानुमान
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
