• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • ६ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ७ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ९ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १० घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १० घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ११ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ११ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश

  • २. चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

  • ३. नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

  • ४. २०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

  • ६. नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

  • ७. ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

  • ८. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • ९. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • १०. आज यी स्थानमा भारी वर्षाको सम्भावना

नियमित सम्बन्धले बनाइदिन्छ रातो गाला, चम्किलो छाला र गुलाबी रसिलो ओठ

जानकारी केन्द्र २०८०, श्रावण, २१

एजेन्सी । रातो गाला, चम्किलो छाला र त्यो गुलाबी रसिलो ओठ, कल्पना गर्नुहोस् यी सबै कुराहरु पाउन पार्लरमा तपाईले कति खर्च गर्नुपर्ला । यति कुराहरु पाउन एउटा महिलाले हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

तर एउटा यस्तो स्वभाविक उपाय छ जसले तपाईलाई सुन्दर देखाउने छ, त्यो पनि फ्रिमा । अध्ययनहरुले देखाएका छन् कि नियमित रुपमा गरिने स्वस्थ यौन सम्बन्धले शरीरमा रहेका विभिन्न राम्रा हर्मोनहरुको उत्पादन बढाउँछ, जसले छालालाई नरम तथा चम्किलो बनाउँछ ।

एक स्कटिस अध्ययनका अनुसार हप्तामा तीन पटक मात्रै स्वस्थ यौन सम्बन्ध राख्नाले चार वर्षको अन्तरालमा अझै जवान देखिनेछ । रोचक छ नि, हैन त ? त्यसो भए अब कल्पना गर्नुहोस् दैनिक रुपमा राखिने स्वस्थ यौन सम्बन्धले कति फाइदा गर्ला ? यी हुन् नियमित सेक्स गर्नाका फाइदाहर:

१. प्राकृतिक चमक : सुन्दरताको लागि प्राकृतिक चमक भन्दा आकर्षक अरु केही पनि छैन भन्ने कुरामा सायद तपाईहरु सबै विश्वास गर्नुहुन्छ होला । वास्तवमै नियमित सेक्सले तपाईको भित्रदेखिकै चमकलाई बाहिर ल्याउँछ । सेक्सको बेलामा निस्कने पसिनाले छालामा रहेका छिद्रहरुलाई सफा गर्छ र छालालाई चम्किलो बनाउँछ ।

सेक्सको बेलामा स्वतः छालामा निस्कने लिनोलिक जस्ता चिल्लो पदार्थले छालालाई मोस्चराइज गर्दछ । नियमित सेक्सले शरीरमा टेस्टेस्टोरेन तथा ओस्ट्रोजिनजस्ता हर्मोनको उत्पान बढाउँछ, जसले तपाईको अनुहारलाई जवान र चम्किलो बनाउँछ । यहि कारणले नै महिलाहरुको मुहारमा बिवाहपछि निखारता आउँछ ।

२. युवापनको मुल : बजारमा पाइने अनेक थरी क्रिमहरुलाई भुल्नुहोस्, सेक्सले तपाईलाई ७ वर्ष जवान देखाउँछ । क्लिनिकल न्यूरोसाइकोलोजिस्ट डेभिड विक्सले गरेको एक अध्ययनका अनुसार नियमित सक्रिय रुपमा सेक्स गर्ने वयस्क मानिसहरु उनीहरुको वास्तविक उमेरभन्दा ५ देखि ७ वर्ष कम उमेरका देखिन्छन् ।

क्लिनिकल न्यूरोसाइकोलोजिस्ट विक्सले भनेका छन्, सेक्सबाट युवापनको फाइदा लिनको लागि दैनिक रुपमा सेक्स गर्नुपर्छ भन्ने छैन । मात्राभन्दा गुणस्तर महत्वपूर्ण कुरा हो । यदि कुनै यौन सम्बन्ध नियमित काम जस्तो भन्दा पनि आरामदायी, आनन्दायी तथा मायालु भएमा यसबाट एन्टी एजिङ (उमेर नबढ्ने) गुण बढि मात्रामा लिन सकिन्छ । महिलाहरुमा छाला चाउरिने समस्या बढ्नुको कारण नै शरीरमा एस्ट्रोजिन हर्मोनको उत्पादन कम हुँदै जानुु हो ।

३. चरम आनन्दको महसुस : सेक्स एउटा त्यस्तो कृयाकलाप हो जसले दिमागलाई एकै समयमा उत्तेजित र शान्त पार्दछ । सेक्सको समयमा शरीरले प्राप्त गर्ने आनन्दले शरीरमा अक्सिजनको मात्रालाई बढाउँछ, जसले हरेक कोषहरुलाई आराम दिन्छ । सक्रिय सेक्स जिवनले तपाईको मुडलाई शान्त राख्दछ । यौन विशेषज्ञहरुका अनुसार यो तपाईको नित्यकर्म भित्र पर्न आवश्यक छ ।

४. चम्किलो र आकर्षक कपाल : कपालमा देखिने रुखोपनाको समस्याले धेरैलाई सताएको हुनसक्छ । सेक्सको कारणले तपाईको कपाल प्राकृतिक रुपमा मोस्चराइज भई चम्किन थाल्छ । हरेक कपालमा मसिना रक्तकेशिकाहरु जोडिएका हुन्छन् । र सेक्सले तपाईको शरीरमा रक्तसञ्चारलाई आश्चर्यजनक तरिकाले सुधार गर्दछ । त्यसैले जति राम्रो रक्तसञ्चार हुन्छ त्यतिनै कपालले पोषण पाउँछ । सेक्सको बेलामा निस्किने हर्मोनले नङलाई पनि बलियो बनाउँछ ।

५. ओजन घटाउँछ : सेक्सले वास्तवमै पातलो बनाउँछ या बनाउँदैन भन्ने कुरा एउटा विवादको रुपमा रहेको छ । यस सम्बन्धी थुप्रै अनुसन्धानहरु भएका छन् जसले कुनलाई विश्वास गर्ने भन्नेमा प्रश्न उठेको छ । त्यसैले यहाँ हामीले कुनै अनुसन्धानलाई भन्दा प्रयोगात्मक तथ्यलाई पेश गर्न गइरहेका छौँ ।

एक जना यस्तो महिला छिन् जसले यो विषयमा प्रयोग मात्रै नगरी यसको नतिजाको बारेमा एउटा पुस्तक समेत लेखेकी छन् । ‘द अल्टीमेट सेक्स डाइट’ नामक पुस्तककी लेखिका केरी मेकक्लोस्कीले आफ्नो सेक्सकै कारण ६ महिनामा २३ पाउण्ड अर्थात साढे १० केजी तौल घटेको बताएकी छिन् । ‘म पहिले भन्दा निकै स्वस्थ र खुसी छु’, उनले पुस्तकमा भनेकी छिन्, ‘सेक्स एउटा यस्तो डाइट हो जुन म कहिल्यै छोड्दिन् ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

ताजा

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.