• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • ६ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • ९ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • ११ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १२ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १३ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

  • २. २०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  

  • ४. किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

  • ५. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, सर्वसाधारणका लागि कति ?

  • ७. नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध

  • ८. २०८३ वैशाख २१ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • १०. Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

राती सुत्नुअघि दुध पिउनुका यस्ता छन् ९ फाइदा

जानकारी केन्द्र २०८०, भाद्र, १९

एजेन्सी । दुधमा भिटामिन डीको मात्रा प्रशस्त हुन्छ । राती सुत्नुअघि मनतातो दुध पिउँदा तपाईं भोलिपल्ट बिहान ऊर्जावान् महसुस गर्न सक्नुहुन्छ । दुधमा पाइने लेक्टियम नामक प्रोटिनले रक्तचापलाई नियन्त्रित गरेर मांसपेशीलाई आराम दिएर तनावका बेला शरीरले निकालेको हर्मोन कोर्टिसोलको स्तरलाई कम गरेर शरीरलाई आराम पुर्याउँछ । जानौँ दूधका अन्य फाइदाहरू ?

मिठो निद्रा : दुधमा ट्रिप्टोफेन र बायोएक्टिभ पेप्टाइड्स हुन्छन् जसले मिठो निद्रामा सघाउ पुर्याउँछ । तनावबाट टाढै बस्न चाहनुहुन्छ भने सुत्नुअघि एक गिलास दुध पिउन सक्नुहुन्छ ।

तौल घटाउन सघाउँछ : तौल बढ्ने हो कि भन्ने चिन्ता नगरिकनै तपाईं राती सुत्नु अघि एक गिलास मनतातो दुध पिउन सक्नुहुन्छ । यसले तपाईंलाई राती लाग्ने भोक र जथाभावी खाने बानीबाट छुटकारा दिलाउने गर्छ ।

स्वस्थ हड्डीको निर्माण : दुधमा भिटामिन डीको मात्रा स्वस्थ हड्डीको निर्माणका लागि अत्यन्त जरुरी छ । दुध पिउँदा शरीरमा भिटामिन डी र क्याल्सियमको कमी पूरा हुन्छ ।

छालालाई स्वस्थ राख्छ : नियमित रुपमा दुधको सेवनले छालालाई जवान राख्न सहयोग गर्छ । दुधमा भिटामिट बी १२ हुन्छ जसले छालाको लोच र कोलेजनको क्षतीलाई रोक्न मद्दत गर्नसक्छ ।

ऊर्जा प्रदान गर्छ : राती सुत्नुअघि मनतातो दुध पिउँदा तपाईं भोलिपल्ट बिहान ऊर्जावान् महसुस गर्न सक्नुहुन्छ ।

तनावको स्तर कम गराउँछ : दुधमा पाइने लेक्टियम नामक प्रोटिनले रक्तचापलाई नियन्त्रित गरेर मांसपेशीलाई आराम दिएर तनावका बेला शरीरले निकालेको हर्मोन कोर्टिसोलको स्तरलाई कम गरेर शरीरलाई आराम पुर्याउँछ ।

कोलेस्ट्रोल नियन्त्रित गर्छ : तर काटेको दुध पिउँदा कोलेस्ट्रोलको स्तर कम हुनसक्छ । दुधमा हुने प्रोटिनले खराब कोलेस्ट्रोल(एलडीएल) लाई कम गर्छ र राम्रो कोलेस्ट्रोल (एचडीएल) लाई बढाउने गर्छ ।

पाचनमा सुधार : दुधमा जब मह मिसाइन्स तब यसले प्रिबायोटिकको रुपमा काम गर्छ जहाँ राम्रो ब्याक्टेरियाले आन्द्रामा रोग पैदा गर्ने खराब ब्याक्टेरियालाई नष्ट गरिदिने गर्छ ।

चिसो, रुघालाई टाढै राख्छ : राती थोरै बेसार मिसाएर तयार गरिएको तातो दुध पिउँदा चिसो र खोकीको लक्षणलाई टाढा राख्न मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

ताजा

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.