• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष ०८, २०८२
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

अनुहार चम्किलो र सधैं जवान देखिन चाहनुहुन्छ ? सरिफा खानुहोस धेरै फाईदा गर्छ

सरिफा मिठो र धेरै गुण भएको फल हो । यो फलको प्रयोग आजभोली बढ्दो रहेको छ । यसको माग बढेसँगै खेती पनि बढ्दो रुपमा गरिदै छ । यो फलमा भिटामिन सी, ए, बी–६, पोटासियम, म्याग्नेसियम, कपर, फाइबर, आइरन, म्याग्नेसियम र क्याल्सियम पाइन्छ । जसले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा पु¥याउदछ ।

यो फलबाट आर्थिक र शारीरिक फाइदा गर्दछ । यो फलले तौल कम भएका व्यक्तिहरुको लागि एकदमै फाइदा गर्दछ । यसले शारीरिक मात्र नभई मस्तिष्कको वृद्धिबिकासको साथै दिमागलाई तजिलो बनाउन मद्दत गर्दछ ।

सरिफाको प्रयोगले हुने फाइदाहरु

१. सरिफामा पाइने भिटामिन सीले अनुहारको फ्रीरेडिकल्स हुनबाट बचाउँछ र अनुहार चम्किलो बनाउनुको साथै जवान देखाउन मद्दत गर्दछ ।
२. यो फलमा पाइने पोटासियमले जोर्नीको दुखाई कम गर्न मद्दत गर्दछ ।
३. यो फलको नियमित प्रयोगले मानिसमा हुने चिन्ता कम गर्न मद्दत गर्छ ।
४. रातमा राम्रो सँग निद्रा नलाग्ने समस्या कम गर्छ ।
५. यसमा पाइने भिटामिन ए ले आँखाबाट पानि आउने, आँखा दुख्ने र कमजोर हुने समस्या नियन्त्रण गर्दछ ।
६. यो फलको प्रयोगले सानै उमेरमा कपाल सेतो हुने, झर्ने जस्तो समस्या कम गर्छ ।
७. यो फलको प्रयोगले कब्जियत हुनबाट बचाउँछ ।
८. यसमा पाइने फाइबरले डाइजेसनमा मद्दत गर्दछ ।
९. यो फलको प्रयोगले इम्युन सिस्टम बलियो बनाउन मद्दत गर्दछ ।
१०. रुघाखोकीको लागेको बेलामा यो फललाई औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।
११. यसमा पाइने भिटामिन बि६ले आस्थमाको आक्रमणलाई रोक्न मद्दत गर्दछ ।
१२. सरीफामा पाइने कपर र आइरनले गर्भवती महिलाको रगतको मात्रा वृद्धि गर्दछ र बच्चाको दिमागी वृद्धि बिकास गर्न मद्दत गर्दछ ।
१३. सरिफाको प्रयोगले दिमागलाई तेजिलो बनाउन मद्दत गर्दछ ।
१४. यो फलमा म्याग्नेसियम र क्याल्सियम पाइनेहुनाले हड्डीलाई मजबुत बनाउन मद्दत गर्दछ ।
१५. सरीफाको दैनिक प्रयोगले मानिसको तौल बढाउन मद्दत गर्दछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    आजको मौसम : देशभर आंशिक बदली

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.