• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • ८ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • ९ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १२ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १४ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १५ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १५ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न कस्ता खानेकुरा खाने ?

जानकारी केन्द्र २०८०, आश्विन, १२

मुटु हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । मुटु हाम्रो छातीको देब्रेपट्टी रहेको हुन्छ । मुटुबिना हाम्रो कुनै काम वा जीवन सम्भव रहदैँन । हामीले मुटुलाई स्वस्थ राख्न सक्यौं भनेमात्र हाम्रो जीवन सहज र सरल हुन्छ । अहिलेको समयमा मुटुसम्बन्धी रोग लाग्ने मानिसको संख्या बढ्दो रहेको छ । प्रायजसो मानिसहरु मुटुरोग लागेर नै मर्ने गर्छन् । हामीले मुटुलाई स्वस्थ राखेनौं भने अन्य रोगहरुसमेत लाग्न सक्छ । हामीले हाम्रो मुटुलाई स्वस्थ राख्न धेरै कुराहरुमा ध्यान दिन जरुरी हुन्छ । हामीले सरल जीवनशैली बिताउनको लागी खानेकुरा, वातावरण, सरसफाई, स्वास्थ्य र शिक्षाजस्तो महत्वपूर्ण कुराहरुमा ध्यान दिनुपर्दछ ।

मुटुबिना कुनैपनि मानिस वा जनाबरको जीवन असम्भव छ । वरपरको वातावरण, खानपान, सरसफाइले हाम्रो जीवनशैलीमा धेरै असरहरु पारेको हुन्छ । हाम्रो मुटुलाई स्वस्थ राख्न के–कस्ता खानेकुराहरु खाने, कति र कुन समयमा खानुपर्छ भन्ने कुराहरुको बारेमा जान्न जरुरी हुन्छ । मुटुलाई स्वस्थ राख्न कसरत, योगा र बेलाबेलामा चेकजाँच गर्नुपर्दछ । मुटुलाई स्वस्थ राख्न सबैभन्दा पहिले खानपान र स्वास्थ्यमा ध्यान दिन जरुरी हुन्छ । धुम्रपान र मद्यपानको प्रयोगले गर्दा मुटु र फोक्सोमा मात्र नभई अन्य शरीरमा असर पार्ने र मृत्युसमेत निम्त्याउने भएकोले त्यस्ता चिजहरुको प्रयोग गर्नुहुदैन ।

मुटुलाई स्वस्थ राख्ने खानेकुराहरु

१. हरियो सागसब्जीमा एन्टिअक्सिडेन्ट, फाइबर र भिटामिन जस्ता धेरै गुणहरु पाइन्छ जसले हाम्रो मुटु र शरीरको विभिन्न भागहरुमा समेत फाइदा गर्दछ ।
२. फाइबर भएको खानेकुराले कोलेस्टेरोल कम गर्न, ट्राइगलेटसाइट कम गर्न, डाइबिटिज, ब्लडप्रेसर जस्ता थुप्रै रोगहरु नियन्त्रण गर्न मद्दत गर्ने भएकोले फाइबरयुक्त खानेकुराहरु खाने गर्नुपर्दछ । सबैभन्दा बढि फाइबर स्याउको बोक्रा, नास्पाती र बेरीमा पाइन्छ ।
३. फलफुल तथा तरकारीमा सबैभन्दा बढि एन्टिअक्सिडेन्ट पाईने भएकोले एन्टिअक्सिडेन्ट भएका खानेकुराहरु खानुपर्दछ ।
४. मिलमा पिसेको शुद्ध गहुँको पिठोको प्रयोग (खाँदा) हाम्रो मुटु स्वस्थ हुन्छ ।
५. फलफुल वा जुसमा मिनरल्स तथा विभिन्न प्रकारका पौष्टिक तत्व पाइनेहुनाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
६. सलादमा एन्टिअक्सिडेन्ट, मिनरल, फाइबर जस्ता गुणहरु पाइनेहुनाले मुटुलाई स्वस्थ राख्नको लागि दैनिक सलादको प्रयोग गर्नुपर्दछ ।
७. प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्दछ ।
८. अंकुरित दालहरुको प्रयोग गर्ने गर्नुपर्दछ ।
९. ग्रीन टीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने हुनाले मुटुको स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
१०. घरमै बनेको खानेकुरा वा कम तेलमा पकाईएका खानेकुरा खानुपर्दछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.