• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २९, २०८२
आइतबार, असार २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ५. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ६. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ८. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

  • ९. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • १०. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

सबैभन्दा धेरै हिट फिल्म दिएर कीर्तिमान राख्ने यी हुन् साउथका ५ शीर्ष कलाकार

एजेन्सी । यशको ‘केजीएफ ३’को रिलिजको प्रतिक्षामा दर्शकहरू पर्खिरहेका छन् । प्रभास पछिल्ला केही फ्लप पछि ‘सालार’बाट कमब्याक गर्न आतुर छन् । दुबै स्टारका केही फिल्म बक्स अफिसमा ब्लकबस्टर भएका छन् तर सबैभन्दा धेरै हिट फिल्म दिने कुरामा साउथ सिनेमाका यी ५ स्टारभन्दा पछि परेका छन् ।

अल्लु अर्जुन
अल्लु अर्जुनले अहिलेसम्म करिब २५ फिल्ममा काम गरिसकेका छन् । मिडिया रिपोर्टका अनुसार यी मध्ये करिब १९ फिल्मले बक्स अफिसमा सफल भएका छन् । उनी अब ‘पुष्पा’को सिक्वेल ‘पुष्पा २’मा देखिनेछन् । उनी पहिलो पटक २००३ मा आएको फिल्म ‘गंगोत्री’मा मुख्य कलाकारको रुपमा देखिएका थिए ।

सूर्या
सूर्या दक्षिणी सिनेमाका शीर्ष अभिनेता हुन् । रिपोर्टलाई विश्वास गर्ने हो भने उनले करिब ४० फिल्ममा काम गरिसकेका छन् जसमध्ये २६ वटा फिल्म हिट भएका छन् । आईएमडीबी रिपोर्टका अनुसार उनी अर्को फिल्म ‘वादिवासल’ र ‘कंगुव’मा देखिनेछन् ।

थालापथी विजय
थालापथी विजय साउथ सिनेमाका चर्चित स्टार हुन् । मिडिया रिपोर्टका अनुसार उनले करिब ६५ चलचित्रमा अभिनय गरेका छन् जसमध्ये ३६ चलचित्र बक्स अफिसमा सफल भएका छन् । अभिनेताको यसअघि रिलिज भएको ‘मास्टर’ले दर्शकको मन जितेको थियो ।

कमल हसन
कमल हसन भारतीय सिनेमाका दिग्गज हुन्, जसले साउथ बाहेक बलिउड फिल्ममा पनि काम गरेका छन् । मिडिया रिपोर्टका अनुसार सुपरस्टारले हालसम्म २०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् जसमध्ये करिब ९८ फिल्म निकै सफल भएका छन् । उनी अब प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’मा देखिनेछन् ।

रजनीकान्त
हिट फिल्म दिने मामिलामा रजनीकान्त अन्य साउथ अभिनेताभन्दा धेरै अगाडि छन् । सञ्चारमाध्यमका अनुसार उनले करिब १६८ फिल्ममा आफ्नो अभिनय सीप देखाइसकेका छन् जसमध्ये १२० फिल्म सफल भएका छन् । उनको अघिल्लो फिल्म ‘जेलर’ सुपरहिट भएको थियो । अब उनी ‘थलाइवर १७१’मा आफ्नो शक्ति देखाउनेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा
    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    ताजा

    नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

    तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा
    • तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने
    • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    • कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर
    • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.