• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १४ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • १५ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १८ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • २० घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • २१ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • २२ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

जानकारी केन्द्र २०८०, मंसिर, ३०

एजेन्सी । हामीलाई थाहा नहुन सक्छ त्यस्ता सुपरफूडहरू बारे जसले जाडो मौसममा सजिलै तपाईको प्रतिरोध क्षमता सुधार गर्न सक्छ । यदि प्रतिरोधात्मक क्षमताले राम्रोसँग काम गर्दछ भने, रोगहरूले तपाईंलाई छुन सक्ने कारण हुँदैन ।

उदाहरणका लागि, गुड़ले तपाईलाई इन्फेक्सनबाट जोगाउँछ, साथै रगत पनि शुद्ध पार्दछ । गुड़ खानेले पाचन क्षमता पनि राम्रो हुन्छ । पुसको लाग्दो पागल जाडोमा पनि सुपरफूड हुन त्यो बदाम होस् वा अखरोट वा काजु ।

ती सबैमा ओमेगा फ्याटी र धेरै खनिजहरू पाइने फुट वैज्ञानिकहरु बताउँछन् । तपाईको उर्जालाई बढाउने मात्र होइन शरीरलाई न्यानो पनि दिन्छ । यस बाहेक, मीठो आलु पनि जाडोमा खानुपर्दछ ।

जाडोमा तातो खान सबैलाई मन लाग्छ । यस्तो मौसममा तारेको र भुटेको खानेकुरा खाँदा पेटमा समस्या उत्पन्न हुन्छ । ती खानेकुराले शरीरलाई न्यानो र स्वस्थ राख्छन् र तौल पनि नियन्त्रणमा राख्छन् ।

तातोपानी र मह
तातोपानी जाडोमा सबैको घरमा उपलब्ध हुने कुरा हो । झनै मह मिलाएर यसलाई तपाईको दिनको आरम्भ गर्ने गर्नुस् । महमा मिनरल, भिटामिन, फ्लेभोनोइड्स र एन्जाइम भरपूर पाइन्छ । आन्द्रालाई सफा राख्छ । मनतातो पानीमा मह राखेर पिउँदा सबै विषाक्त पदार्थ शरीरबाट निस्कन्छन् । यसले तौल पनि घटाउँछ ।

भिजाएको बदाम
देशको सबै क्षेत्रमा बदाम सहजै उपलब्ध हुन्छ तर, हामी प्रयोग कमै गर्दछौं । बदाममा म्यांगनिज, भिटामिन ई, प्रोटीन, ओमेगा–३ र ओमेगा–६ फ्याट्टी एसिड लगायत शरिरलाई अत्यावश्यक तत्व पाइन्छ ।

बदामलाई राती भिजाएर बिहान खाँदा बढी फाइदा हुन्छ । यसको बोक्रामा ट्यानिन हुन्छ जसले शरीरमा पोषक तत्त्वहरूलाई कयाम राख्न मद्धत गर्दछ । शरिर तातो राख्छ पोषण दिन्छ ।

ओटमील
ओटमील जस्तो राम्रो ब्रेकफास्ट केही अरु नहुन सक्छ । एकदमै कम क्यालोरी र पोषणले भरपुर हुन्छ । यसले शरीरबाट विषाक्त तत्व बाहिर निकालेर आन्द्रालाई स्वस्थ राख्छ ।

मेवा
आन्द्रालाई स्वस्थ राख्नुका साथै मेवाले पेटका अनेकौं समस्या हटाउँछ । खाली पेटमा मेवा खानु उत्तम हुन्छ । यसले कोलेस्ट्रोल घटाउँछ, मुटुरोग हटाउँछ र तौल पनि घटाउँछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.