उपत्यकामा आज अत्याधिक चिसो महशुस, कतिमा झर्यो तापक्रम ?
जानकारी केन्द्र
२०८०, पुष, ५
काठमाण्डौं । काठमाण्डौं उपत्यकामा आज यस वर्षकै न्यूनतम तापक्रम मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।
यसअघि बुधबार बिहान उपत्याकामा ५ दशमलव ५ डिग्री न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाडौंमा चार किलोमिटरसम्म भिजिबिलिटी रहेको छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण पछिल्लो समय देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज मध्य र पश्चिम तराईका एकरदुई ठाउँमा आज बिहान हुस्सु र कुहिरो लागे पनि दिउँसोपख घाम लागेसँगै हट्दै जानेछ ।
सम्बन्धित समाचार
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
यस्तो छ आजको मौसम पुर्वानुमान
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
