फेरि समातिए युट्युबर मनोज मानव
जानकारी केन्द्र
२०८०, माघ, १६
काठमाडौं । युट्युबर मनोज मानव फेरि पक्राउ परेका छन् । उनलाई आज प्रहरीको साइबर ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध सामाजिक सञ्जालमा चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो । मनोज मानवविरुद्ध यसअघि पनि उजुरी परेको थियो । उजुरीपछि केहि दिन थुनामा बसेका उनी धरौटीमा रिहा भएका थिए ।
उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।
सम्बन्धित समाचार
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

