बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गर्ने
जानकारी केन्द्र
२०७२, पुष, २४
बेलायती राजकुमार ह्यारीले नेपालको भ्रमण गर्ने भएका छन । केनसिनटोन प्यालेसले ट्विट गर्दै राजकुमार ह्यारी नेपाल आउन लागेको सार्वजनिक गरेको हो ।
’राजकुमार ह्यारीले यो स्प्रिङमा नेपालको औपचारिक भ्रमण गर्ने ट्वीटमा उल्लेख छ । बेलायतका राजपरिवार सदस्यहरुले नेपालको भ्रमण निरन्तर गर्दै आएका छन । उनका पिता चाल्र्सले पनि नेपालको भ्रमण गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

