दुर्गा प्रसाईको आरोप : राप्रपाको आन्दोलन प्रचण्ड सरकार ढालेर केपी ओलीलाई स्थापित गर्ने खेलमात्र हो
जानकारी केन्द्र
२०८०, फाल्गुन, ३
काठमाडौं । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले राप्रपाप्रति कडा टिप्पणी गरेका छन् । उनले राप्रपाको आन्दोलन राजसंस्था वा हिन्दूराष्ट्र ल्याउनको लागि नभएर प्रचण्ड सरकारलाई ढालेर केपी ओलीलाई स्थापित गर्ने खेल भएको आरोप लगाएका छन् । पछिल्लो समय राप्रपाप्रति आक्रामक सुनिन थालेका प्रसाईले फेशबुकमार्फत यस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन्-
राप्रपाले गर्न लागेको आन्दोलन न त राजसंस्था ल्याउनका लागि हो, न त हिन्दुअधिराज्य स्थापनाका लागि हो, न त सर्बहारा बर्ग र भुइँ–मान्छेका लागि नै हो,न त ब्यापारिक बर्गको गाँस बास कपासको एजेन्डा स्थापना गर्न वा उनिहरुको उद्धार गर्नका लागि हो। राप्रपाको आन्दोलन त केवल प्रचण्ड सरकार ढालेर केपी ओलीलाई स्थापित गर्न र आफू पनि सत्तामा गएर रजगज गर्ने खेल मात्र हो । नेपाली जनतालाई चेतना होस !!
सम्बन्धित समाचार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

