• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

कसरी हटाउने डण्डीफोरको दाग डब्बा ? यस्ता छन् सहज तरिका

एजेन्सी । अनुहारमा आउने डन्डिफोरको दागले धेरैलाई सताएको हुन्छ । यस्ता दागहरु लामो समयसम्म अनुहारमा रहिरहने भएकाले धेरै व्यक्तीहरु चिन्तित हुन्छन् । कतिपयले यस्तो दाग हटाउनका लागि विभिन्न औषधिको प्रयोग पनि गर्छन् । तर, यस्तो दाग हटाउन लगाउने औषधिले अन्य छालाका समस्याहरु पैदा हुन सक्छ ।

आज हामी यसको उपचार कसरी गर्ने ? भन्ने बारेमा बताउँदैछौं । डण्डीफोरको कारण सामान्यतया दुई थरीको दाग बस्ने गर्दछ । एउटा खाल्डो पर्ने खालको दाग र अर्को भनेको छालाको रङ र परिवर्तन हुने खालको दाग हुन्छ । जसमा कालो खैरो रङको वा रातो खालको दाग बस्ने गर्दछ ।

कालो खैरो रङको वा रातो खालको दाग
कालो खैरो दाग कालो खालकै छालाहरुमा बढी देखिने गर्दछ भने रातो खालको दाग गोरो छाला भएकाहरुमा देखिने गर्दछ । कतिपयमा यी दुवै खालको दाग पनि देखिने गर्दछ । डण्डीफोरले छालामा जलन गराउने हुँदा त्यो ठाउँमा कालो वा खैरो रङको दाग छोड्ने गर्दछ । सामान्यतया यसरी बसेको दाग ६ महिनादेखि एक वर्षसम्म बस्ने गर्दछ ।

अनुहारको छालामा टुथपेष्ट लगाउने, कागती लगाउने कहिल्यै पनि गर्नुहुँदैन । दाग बस्न नदिन वा बसेको दागलाई हटाउने एक उपाय भनेको सनस्क्रिन हो । कालो दाग बस्ने प्रमुख कारण भनेको मेलानिल बढी उत्पादन हुनु हो । घाममा छाला धेरै समय देखियो भने मेलानिलको उत्पादन बढ्छ । त्यसैले घामबाट बच्न सनस्क्रिनको नियमित प्रयोग गर्नु पर्दछ र बाहिर निस्किँदा ह्याट वा क्याप लगाउनु पर्दछ ।

हामी सनस्क्रिम रोज्दा पनि डाक्टरको सल्लाहमा डण्डीफोरलाई हुने खालको सनस्क्रिन रोज्यो भने त्यस्तै समस्या आउँदैन । डण्डीफोरको कालो, खैरो दाग हटाउन भिटामिन सी सहयोगी मानिन्छ । यसले मेलानिल उत्पादन हुने प्रक्रियालाई रोक्दछ । भिटामिन सीमा एन्टिअक्सिडेन्ट पनि पाइने हुँदा यसले घामको असबाट पनि बचाउँछ ।

त्यस्तै अर्को उपचार भनेको हाइड्रोकुइनोन भएका औषधिको प्रयोग गर्नु हो । यो औषधि कालो दाग बस्ने अन्य रोगहरु जस्तै चाँया पोतोमा पनि प्रयोग गरिन्छ । यी औषधिहरुको प्रयोग गर्दा छाला रोग विशेषज्ञको सल्लाहमा मात्र गर्नुपर्दछ । किनभने यी औषधिहरुले सुरु सुरुमा छालामा इरिटेशन गराउने गर्दछ ।

त्यस्तै हामीले नायोसिनामाएड भएका क्रिमहरुको पनि प्रयोग गर्न सक्छौं । यसको प्रमुख फाइदा भनेको भिटामिन ए, भिटामिन सी र हाइड्रकुइनोन जस्तो छालालाई इरिटेशन गर्ने सम्भावना कम हुन्छ । त्यस्तै, नायोसिनामाएड क्रिमहरु पनि यस्तो खालको दागलाई राम्रो मानिन्छ । यसले इन्फ्लामेसनलाई कम गरेर रातो दाग बस्ने सम्भावना कम हुन्छ ।

डन्डिफोरको दाग हटाउन यी चीज प्रयोग गर्नुस् :
घ्युकुमारीको जेल
छालाको देखभाल गर्नका लागि घ्युकुमारी निकै फाइदाजनक मानिन्छ । यसले छालालाई कोमल बनाउँछ । तर, यसले दाग कम गराउँछ । डन्डिफोरको दागमा दैनिक घ्युकुमारी जेल लगाउँदा रातभरीमा दाग हराउँछ ।

टी ट्री तेल
यो तेलमा एन्टिब्याक्टोरियल गुण पाइन्छ । थोरै नरिवलको तेलमा टी ट्री तेल दुई थोपा हालेर मिसाएर दाग भएको ठाउँमा लगाउनुस् । तेल लगाएको १० मिनेटपछि मनतातो पानीले पखाल्नुहोस् ।

ग्रीन टी
अनुहारको लागि ग्रीन टी निकै फाइदाजनक हुन्छ । पानीमा ग्रीन टीको ब्याग हाल्ने र उमाल्ने त्यसपछि पानी चिसो बनाउनुस् । त्यसपछि दागमा लगाउने र केहि समयपछि पानीले पखाल्ने गर्दा अनुहार सफा हुन्छ ।

मह
मह कालो दाग धब्बाका लागि निकै फाइदाजनक हुन्छ । महमा एन्टिब्याक्टेरिल र एन्टिइन्फ्लेमेटरी गुण हुने भएकाले यसले दाग हटाउन निकै सहयोग गर्छ । दाग भएको ठाउँमा एक वा दुई थोपा मह लगाएर रातभर छोड्ने र बिहानै पानीले पखाल्ने गर्दा अनुहार सफा हुँदै जान्छ ।

बरफ
एउटा सफा कपडामा बरफको टुक्रा राख्ने र दागमा चारैतिर घुमाएर लगाउने गर्दा डन्डिफोर कम हुने र त्यसको दुखाई पनि कम हुन्छ ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक!

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • रवि लामिछाने आजै कारागार फर्किने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.