Jankari Kendra
१९ श्रावण २०८३, मंगलवार
Worldlink

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा थारू पक्राउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, फाल्गुन, २०
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा थारू पक्राउ

बर्दिया । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स